काठमाडौँ। काठमाडौँको व्यस्त सडक नयाँ बानेश्वरमा सडक भ्वाङ परेको छ। नयाँबानेश्वरबाट तीनकुने जाँदा सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालय बीचको सडकमा सोमबार भ्वाङ परेको हो। काठमाडौं सडक डिभिजन कार्यालयले एक्स्काभेटर ल्याएर खन्दा करिब पाँच मिटर लम्बाइ, त्यति नै मिटर...