काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक प्रदर्शन स्थगित गरेको छ । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै गत शनिबारदेखि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले प्रदर्शन स्थगित गरेको हो । रास्वपाले पोखराबाट सुरु गरेको विरोध...