सडकमै भ्वाङ

बीच सडकमै भ्वाङ

सर्लाही । लालबन्दी ७ स्थित भित्री सडकमा महिनौँदेखि बीच सडकमै भ्वाङ परे पनि मर्मत गर्न कसैले चासो देखाएका छैनन् । बीच सडकमा परेको भ्वाङ नटाल्दा जुनसुकै बेला दुर्घटना हुने जोखिम बढेको छ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved