काठमाडौं । आईपीएल टीम राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई जरिवाना लगाइएको छ । मंगलबार अरूण जेटली स्टेडियममा दिल्ली क्यापिटल्सविरूद्धको खेलमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै सामसनलाई खेल शुल्कको ३० प्रतिशत जरिवाना गरिएको हो । उनले अम्पायरको निर्णयमा असहमति जनाएपछि जरिवाना...