काठमाडौं । प्रहरी प्रधान कार्यालयले नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसेको छ । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले थापालाई कारबाही सिफारिस गरेपछि जिम्मेवारी खोसिएको हो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको...