बुटवल। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैंगिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न सुझाव दिएका छन्। महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उनले यसविरुद्ध महिला पत्रकारले अभियानका रुपमा काम गर्नुपर्नेमा जोड दिए। सञ्चारिका...