काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)का प्रमुखसहित चार सचिव कोरोना संक्रमित भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसी प्रमुख रहेका सचिव रामप्रसाद थपलिया र सचिव कृष्णबहादुर रावतलाई कोरोना संक्रमण पुष्टि भएको हो। सीसीएमसी प्रमुख रहेका...