काठमाडौं । अस्ट्रेलियाका चर्चित ब्याट्सम्यान स्टिभ स्मिथले टेस्टमा १० हजार रन पूरा गरेका छन् । श्रीलङ्काविरुद्धको खेलमा एक रन बनाएसँगै उनले १० हजार रन पूरा गरेका हुन् । यसअघि उनी भारतविरुद्धको खेलमा ९ हजार ९९९ रनमा रोकिएका थिए । बुधबार...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved