काठमाडौं । नेकपा (एमाले) सङ्कल्प यात्राको समीक्षामा जुटेको छ । अहिले पार्टी मुख्यालय च्यासलमा बैठक बसिरहेको छ । अनौपचारिक भनिएको बैठकमा विशेषगरी सङ्कल्प यात्राको समीक्षा हुने सचिव योगेशकुमार भट्टराईले बताए । एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित १९ दिने अभियान चलाएको...