धनगढी। संसदीय दलको बैठकमा माओवादी भित्र अधिकांश सांसदले आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा पहल गर्ने बताएपछि सुदूरपश्चिम सरकार सङ्कटमा परेको छ । कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा यसअघि आज नै नागरिक उन्मुक्ति पार्टीले पनि वर्तमान सरकारलाई सहमतिविना...