काठमाडौं । भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएफसी)की महिला उप–निरीक्षक गीता समोताले सगरमाथाको सफलतापूर्वक आरोहण गरेर इतिहास रचेकी छिन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो सीआईएफसी कर्मचारी बनेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । गीताले सगरमाथाको आरोहण सोमबार गरेकी...