काठमाडौं । अभिनेता जीवन गिरी वैवाहिक बन्धनमा बाँधिएका छन् । गिरीले शुक्रबार मोडल सकी इटानीसँग लगनगाँठो कसेका हुन् । काठमाडौंको चाबहिलस्थित आनन्द मार्गस्थित सूर्य इभेन्टमा जीवन र सकीको विवाह समारोह जारी छ । काभ्रेका जीवन र चितवन निवासी सकीले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved