काठमाडौं । देशभर चलिरहेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाअन्तर्गत टुँडिखेलमा आज (बिहीबार) पाँच हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाउँदैछन् । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक हिन्दू स्वयंसेवक सङ्घ नेपालले जनाएको छ । परीक्षा गर्न पाँच हजारभन्दा बढी विद्यार्थीका...