काठमाडौं । प्रमुख प्रतिपक्षी बेञ्चमा पुग्नेबित्तिकै नेपाली कांग्रेसले उठाएको मुद्दा हो— उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने (Rabi Lamichhane) को राजीनामा, जुन अहिले पनि निरन्तररूपमा उठाउँदै नै छ । पछिल्लो पटक सोमबार मात्रै बसेको संसद् बैठकमा पनि कांग्रेस (Nepali Congress)...