संसदीय समितिमा निवेदन

पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै संसदीय समितिमा उजुरी

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved