प्रतिनिधिसभामा बिहीबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा पन्ध्रभन्दा बढी सांसदले जिज्ञासा राखे। सांसदका प्रश्न नक्कली भुटानी शरणार्थी प्रकरण, आर्थिक अवस्था, प्रधानमन्त्रीको भारत भ्रमण, नागरिकता विधेयक, रेशम चौधरी लगायतमा केन्द्रित थिए । कुन प्रश्नको जवाफ प्रचण्डले कसरी दिए त ? ...