संवैधानिक सुनुवाइ

पाँच महीनाभन्दा बढीदेखि प्रभावित संवैधानिक इजलासमा सुनुवाइ शुरु

काठमाडौं। करिब पाँच महीनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ शुरु भएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरी छ थान मुद्दामा पेसीसमेत तोकेका छन्। इजलासमा कामु प्रधानन्यायाधीश कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved