काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दलहरू मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । मङ्गलबार काठमाडौंमा आयोजित ‘सुशासनका चुनौती तथा सरकारको आगामी कार्यदिशा’ विषयक छलफलका क्रममा उनले यस्तो बताएका हुन् । “राजनीतिक दलहरू मिलेरै अगाडि बढ्नुपर्छ, त्यति...