काठमाडौं । सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले शनिबार संयुक्त विज्ञप्ति निकालेर प्रदेशस्तरीय भेलाको जानकारी दिएका हुन् । कात्तिक ४ गते पोखरामा हुने संयुक्त...