काठमाडौं । सत्तारुढ गठबन्धनले मंसिर ४ मा हुन् प्रतिनिधि र प्रदेशसभालाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ । बिहीबार बसेको गठबन्धनको बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ संयुक्त कार्यकर्ता...