काठमाडौं । सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको विरोधमा विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन् । सोमबार साँझ एक प्रेस वक्तव्य जारी गर्दे विभिन्न ३० वटा संघसंस्थाका प्रतिनिधिले टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लंघन भएको बताएका छन् । वक्तव्यमा भनिएको...