काठमाडौं । तेक्वान्दो स्टार दीपक विष्ट ओलम्पियन्स संघको अध्यक्षमा निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्य रविराज थापालाई पराजित गरे। निर्वाचनमा ५९ जना ओलम्पियनहरूले मतदान गरेका थिए। त्यसैगरी तेक्वान्दोकै अर्की पूर्वखेलाडी संगीना वैद्य पनि संघको उपाध्यक्षमा...