काठमाडौं। नेपालका स्वतन्त्र रेडियोहरूको छाता संगठन रेडियो ब्रोडकास्ट फोरम (आरबीएफ)ले सरकारी स्तरबाट नै संगीत रोयल्टी संकलनका लागि व्यवस्थित प्रणालीको विकास हुनुपर्ने माग गरेको छ । संगठनले सोमबार पत्रकार सम्मेलन गर्दै संगीत रोयल्टी संकलन समाजले विगतको सहमति कार्यान्वयन नगरेको तथा...