काठमाडौं । निषेधाज्ञा केही खुकुलो बनाइए पनि कोरोना संक्रमण जोखिम कायमै छ। सरकारले कोरोना संक्रमणको दोस्रो लहर रोकथामका लागि करिब ४ महिनादेखि लगाएको निषेधाज्ञा १६ भदौबाट हटाएको भनेको छ। बुधबार उपत्यकाका तीन जिल्ला प्रमुखको बैठकले पनि स्वास्थ्य मापदण्ड पालना...