नेपाली शब्दकोश अनुसार संस्कृतिको शब्दार्थ छ– ‘उत्तम या सुध्रेको स्थिति।’ यो सुधार समाजका सोच्ने, विचारने, कार्य गर्न, खान–पिउने, बोल्न, आदिमा लक्षित हुन्छ। तर, नेकपा एसका संस्कृति मन्त्रीहरू प्रेम आलेदेखि जीवनराम श्रेष्ठसम्म विभिन्न हर्कतका कारण विवादमा छन्।