काठमाडौं। रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु फेला परेको छ। बुटवल उपमहानगरपालिका-१२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा काटुनमा खतरा खेलिएको बम जस्तै देखिने वस्तु भेटिएको हो। संकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको...