संकट समाधान

मुलुकको संकट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको संकट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताएका छन् । नेकपा(एस)को काठमाडौँ महानगर कमिटीद्वारा केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले वैचारिक तथा सैद्धान्तिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved