काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयर धनीहरूका लागि लाभांश घोषणा गरेको छ । मंगलबार अपरान्ह् ५ बजेतिर बसेको कम्पनीको सञ्चालक समितिको ३३६औँ बैठकले उक्त लाभांश प्रस्तावको घोषणा गरेको हो । कम्पनीले चालु आर्थिक वर्षको मुनाफाबाट...