श्रीलङ्का टापु

श्रीलङ्का टापुलाई जोड्न सप्तकोशीमा झोलुङ्गे पुल बन्ने

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । सङ्घीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved