काठमाडौं । श्रीलङ्का क्रिकेटले दानुष्का गुणथिलकालाई निलम्बन गरेको छ । अष्ट्रेलियाको सिडनीमा एक महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेसँगै दानुष्का निलम्बित भएका हुन् । श्रीलङ्का क्रिकेट बोर्डले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दानुष्कालाई तत्काल लागु हुने गरी सबै क्रिकेटबाट...