काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई २८० रनको लक्ष्य दिएको छ। भारतको दिल्लीमा जारी खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा २७९ रनमा अलआउट भएको हो। श्रीलंकाको लागि चरित असालान्काले शतकीय पारी खेले। उनले १०५ बलमा ६ चौका र...