काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अष्ट्रेलियालाई २१० रनको लक्ष्य दिएको छ। भारतको लखनउमा जारी खेलमा पहिले ब्याटिङ रोजेको श्रीलंका ४३.३ ओभरमा २०९ रनमा अलआउट भएको हो। श्रीलंकाको लागि कुसल परेराले ८२ बलमा १२ चौका प्रहार गर्दै ७८ रनको योगदान...