एजेन्सी। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले स्वतन्त्रता पछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका लागि ३ अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत गरेको छ। करिब एक वर्षदेखि यो सम्झौताको चर्चा चलिरहेको थियो र अर्बौं डलरको ऋणमा डुबेको श्रीलंकाका लागि यो...