चितवन। भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएका छन् । भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाउँमा २७/२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २५ वर्षकी शान्ति रानामगर भुइँमा मृत भेटिएका हुन् ।...