काठमाडौं। गुल्मीमा एक भारतीय नागरिकको हत्या गरेको आरोपमा श्रीमान्–श्रीमती पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका हुन् । उनीहरूले भारत बिहारका ४४ वर्षका शेख आलिनामको हत्या गरेको...