सिन्धुपाल्चोक । आफ्नै श्रीमती ४४ वर्षीया सुकुमाया तामाङलाई चिर्पट र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई...