श्रीमतीको मृत्यु

श्रीमानले काठको गरालोले हान्दा श्रीमतीको मृत्यु

सुर्खेत। दैलेखमा श्रीमानले काठको गरालोले हान्दा श्रीमतीको मृत्यु भएको छ। गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीय श्रीमती पार्वती बीसीलाई ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। श्रीमान् श्रीमतीबिच सामान्य विवाद...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved