‘शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज’को काखैमा बसेको तपोभूमि; जहाँ ‘धम्म श्रृङ्ग’ नामले परिचित ‘नेपाल विपश्यना साधना केन्द्र’ छ । यही तपोभूमिको साधना आश्रममा ‘हृदय’ले पनि दश दिनको साधना शिविर पूरा गरेर भर्खरै आफ्नो डेरामा फर्किएको छ । यतिबेला म उनै...