श्रीपञ्चमी

श्रीपञ्चमीको महिमा : सरस्वतीको आराधनादेखि अक्षराम्भसम्म (तस्वीरहरू)

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज (सोमबार) श्रीपञ्चमी पर्व मनाइँदैछ । माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ । आजको दिन विद्यार्थीले आफ्नो पुस्तक, कलम र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीकको रुपमा पूजा गर्छन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved