काठमाडौं। स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ। दल र व्यक्तिको प्रचारप्रसार र आलोचना बढिरहेको छ। यसैबीच कवि श्रवण मुकारुङले पनि निर्वाचनमा भोट दिन नहुने उम्मेदवारको सूची बनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत निम्न आदतका व्यक्तिलाई भोट नदिन...