श्रम समस्या

माइतीघरमा पत्रकार महासंघको धर्ना

काठमाडौँ। श्रमजीवी पत्रकारका पक्षमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ। ‘जहाँ श्रम समस्या, त्यहाँ नेपाल पत्रकार महासंघ’ भन्ने नाराका साथ महासंघले बुधबार काठमाडौंमा बृहत् ऐक्यबद्धता प्रदर्शन गरेको हो। चाडबाडका बेलासमेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको, कोरोनालाई देखाउँदै सञ्चारगृहबाट...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved