श्रमिक महिला

श्रमिक महिलालाई छुँदैन महिला दिवसले

राँझा। बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका बुधी थारू प्रत्येक दिन कामको खोजीमा बिहानै नेपालगञ्जको रामवाग र आसपासको क्षेत्रमा पुग्छिन्। नेपालगञ्जको श्रमिक बजारमा उभिएर ज्यालादारी काम खोज्नु वुधीको दैनिकी हो। आज एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन पनि उनी साथीहरूसँगै...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved