काठमाडौं । गायक विकास राणाको नयाँ गीत ‘शैलुङको चिसो चिसो बतास’ सार्वजनिक भएको छ। बुधबार सार्वजनिक भएको उक्त म्युजिक भिडिओमा शैलुङको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको छ । गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा सिवाकोटीले अभिनय गरेका...