काठमाडौं। डिश मिडिया नेटवर्क लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत श्री बालकल्याण आधारभूत विद्यालयमाका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ। शनिबार एक कार्यक्रमबीच विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहि को झोला वितरण गरिएको छ। उक्त अवसरमा एक सय १० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको...