काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरूबाट राज्य नडराउने बताएका छन्। चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताबारे विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाब सरकारलाई मान्य नहुने बताए। उनले कानूनसम्मत...