काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-८ मा मिनी बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । काभ्रेस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख ६३६७ नम्बरको मिनीबसले शेषमती पुलनजिकै बा.४९ प ७०१ नम्बरको मोटरसाइकललाई ठक्कर...