काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार हिमालयन शेर्पा र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका छन्। दशरथ रङ्गशालामा भएको खेलमा अग्रता जोगाउन नसक्दा संकटाले हिमालयनसँग अंक बाँड्न बाध्य भयो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न...