शेयर बिक्री

छानबिन समितिको निष्कर्षः एनसेलको शेयर बिक्री स्वभाविक सम्झौता मान्न सकिँदैन

काठमाडौं । एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा करिव डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्रीलाई प्रतिवदेन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved