काठमाडौं। देशका विभिन्न स्थानहरूमा शेयर बजारसम्बन्धी तालिम सञ्चालन हुने भएको छ। अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघ-संस्थाहरूको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरूमा शेयर बजारसम्बन्धी तालिम आयोजना हुन लागेको हो। तालिम धेरैजसो ठाउँमा नि:शुल्क आयोजना गरिएकोमा केही ठाउँमा भने...