काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ । पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको छुट्टै भेला बोलाएका छन् । सम्पर्क...